खेलकुद

आईपीएल २०२५ को खेल तालिका सार्वजनिक : पहिलो खेलमा कोलकाता र बेंगलुरु खेल्ने

काठमाडौं, ५ फागुन : आउँदो महिना शुरू हुने १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । मार्च २२ देखि शुरू

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडौं, २ फागुन : नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने भएका छन् ।

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी राजु क्षेत्री यूएस ओपनमा निर्णायक

काठमाडौं, २ माघ : नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी राजु क्षेत्रीले विश्व वरीयतामा रहेको जी–टूको प्रतियोगिता यूएस ओपन तेक्वान्दो च्याम्पियनशिपमा निर्णायकको भूमिका निभाउने भएका छन् ।

इङ्गल्यान्डसँगको एकदिवसीय शृङ्खलामा भारतको क्लीन स्वीप

काठमाडौं, १ फागुन  : भारतले इङ्गल्यान्डसँगको एकदिवसीय शृङ्खलामा क्लीन स्वीप गरेको छ । भारतले तेस्रो खेल एक सय ४२ रनले जितेर शृङ्खला ३–० ले जितेको

तेक्वान्दोका आयुर र दिक्षान्तलाई मलेसियामा स्वर्ण

काठमाडौं, २९ माघ : नेपालका आयुर ढकाल र दिक्षान्त लामिछानेले मलेसियामा भएको १२औं स्पिड पावर तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन् । मलेसियाको क्वालालम्पुरमा भएको

अन्तर्राष्ट्रिय महिला च्याम्पिनशिपको लागि श्याम र भगवती सहायक प्रशिक्षकमा नियुक्त

काठमाडौं, २९ माघ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तर्राष्ट्रिय महिला च्याम्पिनशिपको लागि श्याम मानन्धर र भगवती थापालाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

पश्चिम चितवनका ६ विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड खेल्न बेस्ट डेस्टिनेशनद्वारा जर्सी सहयोग

चितवन, माघ २८ : बेस्ट डेस्टिनेशन एजुकेशनले पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ । भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ

आहा रारा पोखरा गोल्डकप फुटबल

काठमाडौं, २८ माघ : आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् । खेल पोखरा

त्रिदेशीय महिला टी–२० क्रिकेट शृङ्खला : अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डले खेल्दै

काठमाडौं, २५ माघ : त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङखलाको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डले खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा

‘च्याम्पियन्स ट्रफी’ अघि अस्ट्रेलियालाई झड्का, स्टोइनिसले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिए

काठमाडौं, २४ माघ : अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ध्यान केन्द्रित गर्ने भन्दै स्टोइनिसले तत्काल

त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै

काठमाडौं, २४ माघ : त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२

आहा रारा गोल्डकप फुटबलमा आज एपीएफ र मच्छिन्द्र भिड्ने

काठमाडौं, २३ माघ : आहा रारा पोखरा गोल्डकप फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफ क्लब र मच्छिन्द्र क्लबबिच खेल हुनेछ । पोखरा रंगशालामा हुने यो खेलको