समाचार

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, १३ चैत्र : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो

केही मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौं, १३ चैत्र : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ । नेताहरुका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल, ऊर्जामा विराजभक्त श्रेष्ठ

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं, १३ चैत्र : चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा–आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, मन्त्रीहरुको नाममा छलफल चल्दै

काठमाडौं, १३ चैत्र : देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता

आज र भोलि हुरीबतास र असिनासहित वर्षाको सम्भावना

काठमाडौं, १३ चैत्र : आज र भोलि देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो

इरानको ऊर्जा संरचनामाथिको आक्रमण थप १० दिनका लागि रोक्ने ट्रम्पको निर्णय

काठमाडौं, १३ चैत्र : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि गर्दै आएको सैन्य आक्रमण थप १० दिनका लागि रोक्ने बताउनुभएको छ । उहाँले सामाजिक

आईपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं, १३ चैत्र : इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हिजो यस

जाँचबुझ आयोगको प्रतिवेदनप्रति नेपाल बार र पत्रकार महासंघको आपत्ति

काठमाडौं, १३ चैत्र : भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति नेपाल बार एशोसिएसन र पत्रकार महासंघले आपत्ति

बखान उपन्यासलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार

चितवन, १२ चैत : नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीको ऐतिहासिक कृति बखानलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

नयाँ सरकार गठनको गृहकार्यमा रास्वपा, संसदीय दल नेता चयनका लागि पर्सि बैठक

काठमाडौं, १० चैत्र : प्रतिनिधिसभा चुनावबाट झण्डै दुई तिहाई मत ल्याएको संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं, १० चैत्र : प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन् ।