समाचार

चलचित्र ‘नरसिंहा’ आजदेखि देशभर प्रदर्शनमा

काठमाडौं, ९ जेष्ठ : नेपाली चलचित्र नरसिंहा आजदेखि देशभर प्रदर्शनमा आएको छ । चर्चित निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार गरिएको यो चलचित्रले नेपाली

सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

काठमाडौं, ९ जेष्ठ : सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्यामा आधाले कमी आएकोे छ । सन् २०२३ को डिसेम्बरको तुलनामा सन् २०२४ को यही

अमेरिकाको हार्भर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति खारेज

काठमाडौं, ९ जेष्ठ : अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना

प्रधानमन्त्री कप भलिबल : आज पनि ६ खेल हुँदै

काठमाडौं, ९ जेष्ठ : नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको दोस्रो दिन आज पनि ६ वटा खेल हुँदै छन् । पोखराको कभर्ड हलमा हुने पहिलो

छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार

गोरखा, ७ जेष्ठ : जीवन बीमा अति आवश्यक छ भन्ने जागरणले पछिल्लो समय विभिन्न उत्वसहरुमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाएको छ । यसैबिच गोरखाको

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

काठमाडौं, ७ जेष्ठ : यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

काठमाडौं, ७ जेष्ठ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । याे खेल मुम्बईकाे वानखेडे मैदानमा नेपाली समयानुसार बेलुका

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै

काठमाडौं, ७ जेष्ठ : अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्त्यसम्ममा ‘गोल्डेन डोम’

लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

काठमाडौं, ५ जेष्ठ : लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

काठमाडौं, ५ जेष्ठ : गणतन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

काठमाडौं, २ जेष्ठ : ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ शुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा

काठमाडौं, २ जेष्ठ : आजदेखि दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि