समाचार

युक्रेनसँगको शान्ति वार्तामा ट्रम्प र पुटिन उपस्थित हुनैपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ

काठमाडौं, २ जेष्ठ : अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेनसँगको शान्ति वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनिवार्य उपस्थित हुनुपर्ने बताउनुभएको छ

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्यो

काठमाडौं, २ जेष्ठ : बार्सिलोनाले २८औं स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

बाँकी आईपीएल क्रिकेटको खेलका लागि अस्थायी रुपमा वैकल्पिक खेलाडी थप्न अनुमति

काठमाडौं, २ जेष्ठ : भारत र पाकिस्तानबीचको युद्धविरामपछि, भोलिदेखि आईपीएल क्रिकेटका बाँकी खेलहरू शुरू हुँदैछन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सिजनका बाँकी खेलहरूको

महिला टी–२० विश्वकप एशिया छनोटमा आज बहराइन र हङकङ खेल्दै

काठमाडौं, २ जेष्ठ : आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा समूह चरणको अन्तिम खेलमा आज बहराइन र हङकङ खेल्दैछन् । बैंककमा रहेको एआईटी मैदानमा हुने खेल

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

काठमाडौं, ३१ वैशाख : शेयर बजार लगातार चौथो कारोबार दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९६ अङ्कले घटेर

जेजु एअर विमान दुर्घटना : पीडित परिवारले यातायातमन्त्रीसहित १५ जनाविरुद्ध उजुरी दर्ता गरे

काठमाडौं, ३१ वैशाख : दक्षिण कोरियामा गएको डिसेम्बर महिनामा भएको जेजु एअरको विमान दुर्घटनाका पीडित परिवारले यातायातमन्त्री र एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित १५

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं, २८ वैशाख : प्रतिनिधिसभाको आजको बैठकले सरकारकाे आउँदाे आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले

शेयर बजार साढे १२ अङ्कले घट्याे, फाइनान्स समूह ३.३८ प्रतिशतले ओरालाे लाग्याे

काठमाडौं, २८ वैशाख : हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५३ अङ्कले घटेर २ हजार ६

पृथ्वीको कक्षमा घुमिरहेको सोभियतकालीन अन्तरिक्षयान ५ दशकपछि पृथ्वीमा फर्कियो

काठमाडौं, २८ वैशाख : सोभियतकालीन एउटा अन्तरिक्षयान पाँच दशकपछि पृथ्वीमा फर्किएको छ । सोभियत सङ्घले सन् १९७२ मा शुक्र ग्रहमा प्रक्षेपण गरेको कोस्मोस–४८२ को ल्यान्डिङ

युद्धविरामपछि यही महिना आईपीएल फेरि शुरू गर्ने बीसीसीआईको लक्ष्य

काठमाडौं, २८ वैशाख : भारत र पाकिस्तानबीच हिजो युद्धविराम घोषणा भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यही महिना इन्डियन प्रिमियर लिग (आईपीएल) शुरू गर्ने

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाडौं, २१ वैशाख : आज सुनको भाउ बढेको छ । सुन तोलामा छ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ८४ हजार एक सय रुपैयाँमा

देशका विभिन्न ठाउँमा झरी

काठमाडौं, २१ वैशाख : काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा झरी परेको छ । पछिल्लो एक घण्टामा सर्लाहीमा १२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ