प्रदेश

चितवनमा बस दुर्घटना, १० जना घाइते

चितवन, २४ असार : काकडभिट्टाबाट बाग्लुङतर्फ गइरहेको एउटा यात्रु बस चितवनमा दुर्घटनाग्रस्त भएको छ । प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटना हुँदा

निरन्तरको वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम ठप्प

नवलपरासी, २४ असार : निरन्तरको वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

लमजुङ, २४ असार : चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि

नारायणी नदीको बाढीले भरतपुर–३ को झोलुङ्गे पुल बगायो, १ सय ७१ जनालाई सुरक्षित ठाउँमा सारियो

चितवन, २३ असार :  नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ मा रहेको झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे

पानीको बहाव बढेपछि सप्तकोशीका सबै ५६ वटा ढोका खोलिए

काठमाडौं, २३ असार : सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि सबै ५६ वटा ढोका खोलिएको छ । यसअघि बिहान सप्तकोशीका ५६ मध्ये ४६ वटा ढोका खोलिएका

बागमती प्रदेशका अर्थमन्त्री थपलियाद्वारा प्रेस चौतारी चितवनको भवनको अवलोकन

चितवन, २२ असार : बागमती प्रदेश सरकारका आथिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले चितवनको भरतपुरमा निर्माण भैरहेको प्रेस चौतारी चितवनको भवनको आज शनिवार दिउँसो

जिशु पाउन देवले डेरा सर्ने, “मागी बिहे कि भागी बिहे” बोलको गित सार्वजनिक

चितवन, २० असार : मागी बिहे कि भागी बिहे बोलको गित सार्वजनिक भएको छ । सेन्ट्रल कलेजको सेन्ट्रल टावर नारायणगढमा आयोजित एक कार्यक्रमकाबीच गीत सार्वजनिक

नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा ५२ प्रतिशत मात्रै काम, थपिएको म्याद सकिन २० दिन मात्रै बाँकी

नवलपरासी, १९ असार :  नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा अहिलेसम्म ५२ प्रतिशत मात्रै काम भएको छ । यो खण्डमा थपिएको म्याद सकिन अब २० दिन मात्रै

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीलाई गृहजिल्ला चितवनमा भव्य स्वागत

चितवन, १८ असार :   नेपाल सुनचाँदी व्यवसायी महासंघको चौंथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष अर्जुन रसाईली सहित सचिव टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जीवन ज्योति विश्वकर्मा र केन्द्रीय

भूक्षय रोक्नका लागि नवलपरासीमा बिरुवा बाँड्न शुरु

नवलपरासी, १३ असार : हरियाली प्रवर्द्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सर्वसाधारणलाई बिरुवा बाँड्न शुरु गरेको छ । वन

मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्डमा कालोपत्र सम्पन्न

तनहुँ, १३ असार :  मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र

बाल यौन दुराचारमा ‘तपस्वी’ रामबहादुर बम्जन दोषी ठहर

काठमाडौं, ११ असार : रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बाल यौन दुराचारमा दोषी ठहर गरेको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त